You are viewing the translated version of (नियम २३क. को उपनियम (३) र (४) संग सम्बन्धित).
(नियम २३क. को उपनियम (३) र (४) संग सम्बन्धित)
मितिः………………….
श्री कार्यालय प्रमुखज्यू,
मलपोत कार्यालय ………………………. ।
विषय ः भू–सेवा केन्द्र सञ्चालन गर्ने अनुमति पाउँ ।
मैले÷यस संस्था÷निकायले भू–सूचना प्रणालीको माध्यमबाट भू–सेवा केन्द्र सञ्चालन
गर्न चाहेकोले अनुमतिपत्रको लागि देहायका कागजात संलग्न गरी यो निवेदन पेश गरेको
छु÷छौं ।
निवेदक,
सहीः
संस्था वा निकायको छापः नामः
संस्था भएमा दर्ता प्रमाणपत्र नं.ः
ठेगाना ः
स्थायी लेखा नं.ः
व्यक्ति भए नागरिकता प्रमाणपत्र नं.ः
स्थायी लेखा नं.ः
फोन नं./मोबाइल नं.ः
इमेलः
कागजातहरुः
नागरिकता प्रमाणपत्र÷संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
शैक्षिक योग्यता तथा तालीमको प्रमाणपत्रको प्रतिलिपि
स्थायी लेखा नं. प्रमाण पत्रको प्रतिलिपि
व्यक्ति वा संस्थाको हकमा बैंक ग्यारेन्टी वा नगद बुझाएको रसिद
व्यक्ति वा संस्थाको हकमा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
भौतिक पूर्वाधार सम्बन्धी विवरण